×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.११ अंकले बढेर ११६१.४७ विन्दुमा पुग्यो नेप्से, कारोबार रकमपनि उत्साहजनक !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१०.११ अंकले बढेर ११६१.४७ विन्दुमा पुग्यो नेप्से, कारोबार रकमपनि उत्साहजनक !

Artha Sarokar

२५ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १०.११ अंकले बढेर ११६१.४७ विन्दुमा आइपुगेको छ । कुल ५५ करोड १३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबीबीपिओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एलबीबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी