काठमाडौं – अरुण काबेली पावरले पुस १५ गते साधारणसभा डाकेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते देखी पुस १५ गते सम्म बुक क्लोज गर्ने भएको छ । पुस ७ गते सम्म कायम सेयरधनीले मात्र उक्त साधारण सभामा प्रवेश गर्न पाउनेछन् ।
उक्त सभा इन्द्रेणी फूड ल्याण्ड, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्