×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओरियन्टल होटलको बोनस सेयर नेप्सेमा सूचिकृत

PRIME CA

ओरियन्टल होटलको बोनस सेयर नेप्सेमा सूचिकृत

२३ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ओरियन्टल होटलको बोनस सेयर सूचीकृत भएको छ । आइतबारको कारोबारमा ओरियन्टल होटलको ५ लाख ३७ हजार १८५.९२ कित्ता सूचिकृत भएको छ। यस होटलको कात्तिक ७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५% बोनस र १०.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
सोही ५% बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ओरियन्टलले १ करोड ३१ लख २२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: