
काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स र विराट हस्पीटलबीच प्रि मेडिकल चेकअप छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतापश्चात् सानिमा लाईफ इन्स्योरेन्सको ग्राहकहरुलाई स्वास्थ्य परिक्षण शुल्कमा छुट पाउने भएका छन् ।
सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र विराट हस्पिटलको तर्फ बाट प्रशासक पदम वीनाडीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रमा कम्पनीका तर्फ बाट मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक राजन निरौला तथा विराटनगर शाखा प्रमुख सन्तोष आचार्य समेतको उपस्थीति रहेको थियो । संम्झौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेकअप गर्दा विशेष छुट तथा नगद रहित सुवीधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्