लाष्ट रिमाइन्डर :
कम्पनी : मुक्तिनाथ विकास बैंक
खुला भएको मिति : आइतबार, मंसिर ८ गते
कित्ता : ४ लाख ३ हजार २२० कित्ता सेयर (१ लाख २ हजार ५१६ कित्ता संस्थापक र ३ लाख ७०३ कित्ता सेयर सर्वसाधरण)
भर्न पाइने अन्तिम मिति : आज (आइतबार, मंसिर १५ गते)
अन्य विवरण :
बैंकले गत भदौमा २०% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने।
फारम लिन र बुझाउन पाइने स्थान :
मुक्तिनाथ क्यापिटल, ट्रेड टावर, काठमाडौं ।
उपत्यका बाहिर पृथ्वीचोक पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत, विराटनगर र जनकपुरबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्