Skip to content
LAXMI SUNRISE BANK

सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३२% बोनस सेयर हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

अर्थ सरोकार

रिमाइन्डर :
कम्पनी : सामुदायिक लघुवित्त वित्तीय संस्था
लाभांश : ३२% बोनस
बुकक्लोज हुने मिति : मंसिर २० गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : मंसिर १९ गते 
सभा हुने मिति : पुस ११ गते
विवरण :
सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३२% बोनस सेयर हात पार्न मंसिर १९ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने छ । सभा प्रयोजनका लागि सामुदायिकले मंसिर २० गतेदेखि पुस ११ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस हुने प्रस्तावहरु :
३२% बोनस सेयर र कर तिर्न १.६८% नगद दिने 
५०% हकप्रद ल्याउने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK