×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वदेशी लघुवित्तको २०% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

PRIME CA

स्वदेशी लघुवित्तको २०% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

अर्थ सरोकार

६ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट


प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था 
मूल्य समायोजन सेयर : २०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५३७ रुपैयाँ ५० पैसा

विशेष साधारण सभा : मंसिर १६ गते

विवरण :
स्वदेशी लघुवित्त वित्तीय संस्थाको २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५३७ रुपैयाँ ५० पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुल्ने छ ।

पेस हुने प्रस्तावहरु :
२०% बोनस सेयर र १३.२५% नगद लाभांश दिने 
२५% हकप्रद ल्याउने अर्को विशेष प्रस्ताव
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल पाथिभराको सभाहल इटहरी, ९ सुनसरीमा बिहान ११ बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २३ करोड रुपैयाँ
बोनसपछि पुँजी : २७ करोड ६० लाख रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ९१ लख ८० हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: