प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सबैको लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १३% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४८३ रुपैयाँ १९ पैसा
विशेष साधारण सभा : मंसिर २१ गते
विवरण :
सबैको लघुवित्त वित्तीय संस्थाको १३% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४८३ रुपैयाँ १९ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
पेस हुने प्रस्तावहरु :
१३% बोनस सेयर दिने ।
१००% हकप्रद सेयर ल्याउने ।
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने ।
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
सभा हुने स्थान र समय :
मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दीपुर ५, तनहुँमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १६ करोड ५० लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १८ कराड ६४ लाख ५० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्