काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनीले मंसिर १९ गते साधारणसभा बोलाएको छ । सभाका लागि कम्पनीले बिहीबार (मंसिर ५ गते) बुक क्लोज गर्ने भएको छ । उक्त सभामा बुधबार (मंसिर ४ गते)सम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । सभा राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्