×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्सको वित्तीय विवरण सार्वजनिक, खुद नाफामा ११८.८९% को आकर्षक प्रगति (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेशनल माइक्रोफाइनान्सको वित्तीय विवरण सार्वजनिक, खुद नाफामा ११८.८९% को आकर्षक प्रगति (विस्तृत विवरणसहित)

Artha Sarokar

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल माइक्रोफाइनान्सको खुद नाफा ११८.८९% ले बढेर २४ करोड ९१ लाख ६० हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा कम्पनीले २४ करोड ९१ लाख ६० हजार रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ११ करोड ३८ लाख २५ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीले खुद ब्याज आम्दानी १०५.९८% र सञ्चालन नाफा ११८.८९% ले बढेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५९ पैसाले बढेर वार्षिक १०४ रुपैयाँ ६५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १२ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी