Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त

अर्थ सरोकार

काठमाडौँ – ज्योति विकास बैंक लि.को सञ्चालकमा मन महर्जन नियुक्त भएकी छिन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ३४४औँ बैठकले सर्बसाधारण सेयरधनीको तर्फबाट कात्तिक २७ गतेदेखि लागू हुनेगरी  मन महर्जनलाई नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK