×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे जलविद्युत कम्पनीको २५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चिलिमे जलविद्युत कम्पनीको २५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Artha Sarokar

२६ कार्तिक २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी :  चिलिमे जलविद्युत कम्पनी
लाभांश : २५%
बुक क्लोज हुने मिति : कार्तिक २७ गते बुधबार
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, कात्तिक २६ गते)
सभा हुने मिति : मंसिर ११ गते 
विवरण :
चिलिमे जलविद्युत कम्पनीको २५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गते बुधबारदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ ।

पेस हुने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी