राइट इस्युज :
कम्पनी : लुम्बिनी जनरल इन्स्योरेन्स
हकप्रद सेयर : २०%
खुल्ला हुने मिति : आज (आइतबार, कात्तिक २४ गते)
भर्ने अन्तिम मिति : मंसिर २९ गते
विवरण :
लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर आज (आइतबार)बाट बिक्री खुल्ला भएको छ । कम्पनीले १०० रुपैयाँका दरले १०ः२ अनुपातमा १७ लाख ६० हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । लुम्बिनीले हकप्रद सेयर निष्कासनका लागि असोज २७ बुक क्लोज गरिसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले लुम्बिनीको यो हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।
आवेदन दिने ठाउँ :
सीबीआइएल क्यापिटल डिल्लीबजार बाटुलेघर, काठमाडौं
सिटिजन्स बैंकको नारायणहिटी काठमाडौंसहित सम्पूर्ण शाखा कार्यालयबाटनेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८८ करोड रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्