कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः बिरुराम जैशी नियुक्त "> अर्थ सरोकार २० कार्तिक २०७६, बुधबार पढ्न लाग्ने समय: < १ मिनेट काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको १६७औँ बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’