×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवराज श्रेष्ठ प्रकरण : यस्तो छ नेपाल राष्ट्र बैंकलाई छानविनका लागि पठाइएको गोप्य पत्र !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शिवराज श्रेष्ठ प्रकरण : यस्तो छ नेपाल राष्ट्र बैंकलाई छानविनका लागि पठाइएको गोप्य पत्र !

Artha Sarokar

१८ कार्तिक २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकलाई डेपुटी गभर्नर शिवराज श्रेष्ठको छानबिनका लागि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गोप्य पत्र पठाएको छ । एनसेल करछली र बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको अभियोग लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिनका लागि महाशाखाले राष्ट्र बैंकलाई यस्तो पत्र पठाएको हो ।
हेनुहोस्, महाशाखाले राष्ट्र बैंकलाई पठाएको गोप्य पत्र जस्ताको तस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी