Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई लघुवित्तको नाफा ३३९.०५% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा संस्थाले ३ करोड ३३ लाख ५१ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको छ ।  जुन गत वर्षको यसै अवधिको तुलनामा यो नाफा ३३९.०५% धेरै हो । गत वर्ष यस संस्थाले ७६ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै ग्लोबलको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्था खुद ब्याज आम्दानी १७९.६०% ले बढेको हो । संस्थाको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३५ पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK