×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओरियन्टल होटल्सको साधारणसभा बिहीबार हुँदै, के-के छन् एजेण्डा ?

PRIME CA

ओरियन्टल होटल्सको साधारणसभा बिहीबार हुँदै, के-के छन् एजेण्डा ?

६ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : ओरियन्टल होटल्स
इभेन्ट : साधारण सभा
हुने मिति : असोज २० गते 
विवरण :
ओरियन्टल होटल्सको साधारणसभा बिहीबार (कात्तिक ७ गते) हुने भएको छ । सभाका लागि कम्पनीले असोज २८ देखि कात्तिक ७ गतेसम्म बुक क्लोज गरेको छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र १०.७९% नगद लाभांश दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा नोक्सान, नगद प्रवाह माथि पनि छलफल हुने
लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने । 

विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल, ललितपुरमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: