×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१.३३ अंकले घट्यो बजार, कारोबार १६ करोड ४३ लाखमा सिमित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१.३३ अंकले घट्यो बजार, कारोबार १६ करोड ४३ लाखमा सिमित

Artha Sarokar

४ कार्तिक २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १.३३ अंकले घटेर ११३२.४० विन्दुमा आइपुगेको छ । कुल १६ करोड ४३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र मेगाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी