Skip to content
LAXMI SUNRISE BANK

२०७६ कार्तिक ४ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

मिति २०७६-०७-०४ गते सोमबार । अक्टोबर २२, २०१९ ।  कार्तिक कृष्ण अष्टमी ।
सूर्योदय : ०६:०६ – सूर्यास्त : १७:२९

आजको राशिफल :
मेष –  आम्दानी बढाउने कार्य सुरु गर्न सकिने ।  
वृष – सम्पति लाभ गर्न अनुकुल प्रयास हुने । 
मिथुन – बैदेशिक कार्य अघि बढ्ने ।
कर्कट – यात्रामा सावधानी अपनाउनु पर्ने ।  

सिंह – इच्छाअनुसार कम गर्ने मौका मिल्नेछ । 
कन्या – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुने ।  
तुला – शुभ समाचार सुन्न पाइने  । 
वृश्चिक –  अनावश्यक धन खर्च भइ मानसिक चिन्ता बढ्ने । 
धनु – दूरदराजको यात्राबाट लाभ लिन सकिने 
मकर – व्यापार ब्यबसाय फस्टाउने योग छ  ।  
कुम्भ – सहि समयमा सहि निर्णयले कार्य सम्पादन हुने । 
मिन – दैनिक व्यवहारमा खर्च बढ्ने । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK