काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार सिटिजन्स म्युचुअल फन्ड–२ सूचीकृत भएको छ । आइतबारको कारोबारमा ५ करोड ६० लाख इकाई म्युचुअल फन्ड सूचीकृत भएको हो । अब नेप्सेमा यस फन्डको इकाई कारोबार सोमबार ( कात्तिक ४ गते) देखि खुला हुनेछ ।
Live on
Listen to live radio.