×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले ११.७५% नगद लाभांश पारित गर्न कात्तिक २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा बैंकले ११.७५% नगद लाभांश पारित गर्न कात्तिक २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

१ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : मेगा बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : कात्तिक २९ गते
विवरण :
मेगा बैंकको नवौं वार्षिक साधारण सभा कात्तिक २९ गते हुने भएको छ । सभा प्रयोजनका लागि कात्तिक १५ बुक क्लोज गर्ने  भएको छ। 
पेस हुने प्रस्तावहरु :
११.७५% नगद लाभांश दिने 
आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने
सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी