Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको नायव महाप्रबन्धक पदमा आरती राणा नियुक्त

अर्थ सरोकार

काठमाडौं – सनराइज बैंकको नायव महाप्रबन्धक (डीजीएम) पदमा आरती राणा नियुक्त भएकी छिन् । ग्लोबल आइएमई बैंकमा सहायक महाप्रबन्धक (एजीएम) पदमा कार्यरत राणा सनराइज बैंकमा नायव महाप्रबन्धक (डीजीएम) पदमा नियुक्त भएकी हुन्।

उनले ग्लोबलमा १२ बर्ष बिताएकी थिइन् । ग्लोबल आइएमईका पूर्व प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल सनराइज बैंकमा प्रमुख कार्यकारी भएपछि उच्च पदमा राणालाई लगिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK