
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् । पूर्णिमा विकास बैंक र भार्गव विकास विकास बैंकलाई प्राप्ति गरेपछि बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ६ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् । उनी संस्थापक सेयरधनी हुन् ।
अन्य पाँच सञ्चालनमा थानेश्वर पौडेल, डा ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाईं र सुदर्शन गौतम रहेका छन् । पौडेल, उपाध्याय र उप्रेती संस्थापक सेयरधनी हुन् भने चापागाईं र सुदर्शन सर्वसाधारण सेयरधनी हुन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्