Skip to content
LAXMI SUNRISE BANK

५% बोनसमा मूल्य समायोजनपछि ओरियन्टल होटल्सको कति खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : ओरियन्टल होटल्स
मूल्य समायोजन सेयर : ५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४५३ रुपैयाँ ३३ पैसा
विशेष साधारण सभा : असोज २० गते 
विवरण :
ओरियन्टल होटल्सको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र १०.७९% नगद लाभांश दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा नोक्सान, नगद प्रवाह माथि पनि छलफल हुने
लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने । 

विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल, ललितपुरमा बिहान ११ बजे
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK