×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ असोज २७ गते सोमबारको ‘आर्थिक राशिफल’, मिथुनलाई आकष्मिक धन लाभ हुने, धनुको ब्यापारमा नोक्सानी बेहोर्नु पर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७६ असोज २७ गते सोमबारको ‘आर्थिक राशिफल’, मिथुनलाई आकष्मिक धन लाभ हुने, धनुको ब्यापारमा नोक्सानी बेहोर्नु पर्ने

Artha Sarokar

२७ आश्विन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०६-२७ गते सोमबार । अक्टोबर १४, २०१९ । असोज कार्तिक कृष्ण प्रतिपदा ।
सूर्योदय : ०६:०२ – सूर्यास्त : १७:३६

आजको राशिफल :
मेष –  कार्य सम्पादन गर्न समस्या आउला । 
वृष –चिताएको कामले तिब्रता लिनेछ ।  
मिथुन – आकष्मिक धन लाभ हुनेछ ।  
कर्कट – नयाँ कार्यको थालनी हुनेछ।  

सिंह – बैदेशिक क्षेत्र कमजोर रहला । 
कन्या – लाभदायक यात्रा रहला ।  
तुला – ब्यापारमा सफलता मिल्नेछ । 
वृश्चिक –  नयाँ कार्यको योजना बन्नेछ । 
धनु – ब्यापारमा नोक्सानी बेहोर्नु पर्नेछ । 
मकर –  गरेको कार्यमा सफलता मिल्नेछ ।  
कुम्भ – भाग्यले विभिन्न अवसर जुराउनेछ । 
मिन – बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी