
काठमाडौँ । दरबारमार्गको क्लब भिक्ट्रीमा आगो लागेको छ ।
आगो सामान्य नभई भीषण लागेको छ ।
क्षतिको विवरण आउन बाँकी छ भने आगलागीको कारण पनि खुल्न बाँकी छ ।
आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।
Live on
Listen to live radio.
अर्थ सरोकार

काठमाडौँ । दरबारमार्गको क्लब भिक्ट्रीमा आगो लागेको छ ।
आगो सामान्य नभई भीषण लागेको छ ।
क्षतिको विवरण आउन बाँकी छ भने आगलागीको कारण पनि खुल्न बाँकी छ ।
आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्