
मिति २०७६-०६-१७ गते शुक्रबार । अक्टोबर ४, २०१९ । असोज शुल्क षष्ठी ।
सूर्योदय : ०५:५७ – सूर्यास्त : १७:४७
आजको राशिफल :
मेष – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
वृष – घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
मिथुन – व्यपारमा प्रयत्न गरे फाइदा लिन सकिने ।
कर्कट – नसोचेको ठाउँबाट धनागमन हुने ।
सिंह – यात्रामा मालसामान हराउन सक्ला ।
कन्या – ब्यापारको सन्दर्भमा आदर्श व्यक्तित्व संगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
तुला – रोकिएको धन हात पर्ला ।
वृश्चिक – महत्वपूर्ण कामको थालनी हुनेछ ।
धनु – गरेका काममा ढिलासुस्ती हुनेछ ।
मकर – वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कुम्भ – शुभ समाचार सुन्न पाउने ।
मिन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्