अर्थ सरोकार १६ आश्विन २०७६, बिहीबार १२:५९ अर्थ सरोकार १६ आश्विन २०७६, बिही काठमाडौँ । लुम्बिनी विकास बैंकले आफ्ना केहि शाखाहरु दशैँ विदामा पनि खुल्ला राख्ने भएको छ । बैंकले आफ्ना ग्राहकको सहजताको लागि उक्त शाखाहरु खुल्ला राख्ने जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्