×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँ विदामा मेगा बैंकका १९ शाखा खुल्ला रहने, दिउँसो ११ बजेदेखि २ बजेसम्म सेवा दिने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दशैँ विदामा मेगा बैंकका १९ शाखा खुल्ला रहने, दिउँसो ११ बजेदेखि २ बजेसम्म सेवा दिने !

Artha Sarokar

१६ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मेगा बैंकले पनि दशैँको विदाको समयमा १९ वटा शाखामार्फत सेवा दिने तयारी गरेको छ । बैंकले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न १९ वटा शाखा खुल्ला रहने जानकारी दिएको हो ।
बैंकका उक्त शाखाहरु दिउँसो ११ बजेदेखि २ बजेसम्म खुला हुनेछन् ।
    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी