×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दश हजार घुससहित नापी कार्यालयका सर्भेक्षक सन्तोष भण्डारी पक्राउ

PRIME CA

दश हजार घुससहित नापी कार्यालयका सर्भेक्षक सन्तोष भण्डारी पक्राउ

अर्थ सरोकार

१६ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

चिप्लेढुङगा – नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुस रकमसहित पक्राउ परेको छ। 
सर्भेक्षक भण्डारीलाई अख्तियारले जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा पक्राउ गरेको हो ।
आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: