×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सले असोज २८ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

PRIME CA

फर्स्ट माइक्रोफाइनान्सले असोज २८ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

७ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था 
इभेन्ट : साधारणसभा 
हुने मिति : असोज २८ गते 

विवरण :
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज हुनेछ । 
पेस हुने प्रस्तावहरु :
 १७% बोनस र कर प्रयोजनका लागि ०.८९% नगद दिने 
रिक्त सञ्चालकको पदपूर्ति अनुमोदन गर्ने
नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने
सभा हुने स्थान र समय :
आम्रपाली ब्यांङ्केट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: