Skip to content
LAXMI SUNRISE BANK

आइतबार १६.०५ अंकले घट्यो बजार, २२ करोड ६९ लाख माथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १६.०५ अंकले घटेर ११३९.२५ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमको भएको छ भने त्यसपछि क्रमश: जीडीबिएलपिओ र एनएलआइसीपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
  हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK