
मिति २०७६-०६-०३ गते शुक्रबार । सेप्टम्बर २०, २०१९ । असोज कृष्ण षष्ठी ।
सूर्योदय : ०५:५१ – सूर्यास्त : १८:०३ 
आजको राशिफल :
मेष – रोकिएको काम पुन:सुरु हुन सक्छ ।
वृष – कामहरु लगनशिलताले आगाडी बढ्नेछ । 
मिथुन – चिताएको कामले तिव्रता लिने छ ।  
कर्कट –  आयआर्जन क्षेत्रमा सुधार आउनेछ । 
सिंह – नसोचेको ठाउँबाट धनार्जन हुनेछ । 
कन्या – आर्थिक उन्नति हुनुको साथै पदोन्नतिको अवसर  मिल्नेछ । 
तुला – आकष्मिक धन लाभ हुनेछ । 
वृश्चिक – आर्थिक कारोबारमा मन्दी आउनेछ । 
धनु – कार्य सम्पादनमा सहजता मिल्नेछ । 
मकर – मनको दरले सताए पनि व्यवहारमा फाइदा हुनेछ।  
कुम्भ – अधुरा काम पुरा हुनेछ । 
मिन – आर्थिक कारोबारमा विवाद बढ्नेछ । 





			
						







