Skip to content
LAXMI SUNRISE BANK

१८.१२ अंकले घट्यो बजार, ३९ करोड ९९ लाखमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १८.१२ अंकले घटेर ११५५.३० विन्दुमा आइपुगेको छ । कुल ३९ करोड ९९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिबमको भएको छ भने त्यसपछि क्रमश: पिआरभियु र एसबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

  हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK