×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार सेयर बजारमा हरियाली, २२.६८ अंकले बढेर नेप्से ११७३.४२ विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार सेयर बजारमा हरियाली, २२.६८ अंकले बढेर नेप्से ११७३.४२ विन्दुमा

Artha Sarokar

१ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २२.६८ अंकले बढेर ११७३.४२ विन्दुमा आइपुगेको छ । कुल ४७ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: एसबिल र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी