
काठमाडौँ । आर्थिक अनलाइन पत्रिका र आर्थिक टेलिभिजन कार्यक्रममा आफ्नो छुट्टै ‘ब्राण्ड’ बनाउन सफल ‘अर्थ सरोकार’ अव देशभरका ७७ वटै जिल्लाका विभिन्न रेडियोहरुबाट प्रशारण हुने भएको छ । सुदुरपश्चिमको रेडियो धनगढीबाट प्रशारण सुरु भएको यो कार्यक्रम अव देशका ७७ वटै जिल्लाका ९० बढी रेडियोहरुबाट प्रशारण हुन लागेको हो ।
‘मोफसलमा अझै पनि रेडियो शक्तिशाली सञ्चार माध्यम हो । टेलिभिजन, पत्रिकाको पहुँचमा नपुगेका र अनलाइनका लागि इन्टरनेटको पहुँचमा नपुगेका जनताका लागि हाम्रो यो कार्यक्रममार्फत आर्थिक सचेतना र वित्तीय साक्षरता पुर्याउनेछौं ।’ अर्थ सरोकार प्रालिका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले भने ।
रेडियो कार्यक्रम अर्थ सरोकार निम्नानुसार रेडियोहरुबाट प्रशारण हुन्छ । अन्य जानकारीका लागि सम्बन्धित रेडियो वा सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्