×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ असोज १ गते बुधबार ‘आर्थिक राशिफल’, मेषलाई बैदेशिक क्षेत्रको काम अघी बढ्ने, कन्याको व्यपारमा नोक्सानी बेहोर्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ असोज १ गते बुधबार ‘आर्थिक राशिफल’, मेषलाई बैदेशिक क्षेत्रको काम अघी बढ्ने, कन्याको व्यपारमा नोक्सानी बेहोर्नुपर्ने

१ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०६-०१ गते बुधबार । सेप्टम्बर १८, २०१९ । असोज कृष्ण चतुर्थी ।
सूर्योदय : ०५:५० – सूर्यास्त : १८:०५   
आजको राशिफल :
मेष –  वैदेशिक क्षेत्रको काम अघी बढ्ने । 
वृष – ठुलो कारोबारमा लगानी नगर्दा वेश हुने । 
मिथुन – आकष्मिक धन लाभ हुने । 
कर्कट – दाम,इनाम र प्रतिष्ठा कमाउने वेला छ । 
सिंह –  शुभ कार्यको चर्चा चल्ने ।  
कन्या –  व्यपारमा नोक्सानी बेहोर्नुपर्ने । 
तुला –  आँटेको र ताकेको कार्य पुरा होला । 
वृश्चिक – नयाँ कार्यको थालनी हुने । 
धनु – व्यापार, व्यवासयमा पर्याप्त लाभ मिल्ने । 
मकर – बन्न लागेको काम बिग्रने । 
कुम्भ – रोकिएको धन पाइएला । 
मिन – एउटै कामबाट दोहोरो लाभ मिल्ने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी