Skip to content
LAXMI SUNRISE BANK

बोनसमा लाग्ने कर जम्मा गर्न सेयरधनीहरुलाई आइएमई जनरल इन्स्योरेन्सको आग्रह !

अर्थ सरोकार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले बोनसको कर जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ ।कम्पनीले असार १५ गतेसम्मका कायम सदस्यहरुलाई उक्त बोनसमा लाग्ने कर बापतको रकम सिद्धार्थ बैंकको खाता नम्बर ०३३१५०४७८९१ मा जम्मा गर्न आग्रह गरेको हो । 
कम्पनीले आर्थिक वर्ष २०७४ /७५ को नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ ।साथै, कम्पनीले बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनीको बोनस शेयर पूर्ण रुपमा फुकुवा भएपछि तथा अभौतिकिकरण नगरेका शेयरधनीको हकमा भने हितग्राही खाता उपलब्ध भएपछि मात्र उक्त बोनस खातामा पठाउने जानकारी गराएको छ । 
कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आएएमई क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK