×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ २८ गते शनिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ भदौ २८ गते शनिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२८ भाद्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०५-२८ गते शनिबार । सेप्टम्बर १४, २०१९ । भदौ शुल्क पुर्णिमा ।
सूर्योदय : ०५:४८ – सूर्यास्त : ६:१० 
आजको राशिफल :
मेष –  शुभ समाचार सुन्न पाईएला। 
वृष – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । 
मिथुन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने । 
कर्कट – रोजगारीको अवसर मिल्ने। 
सिंह –  आँटेको र ताकेको कार्य पुरा होला।  
कन्या –  अनुहारमा कान्ति र मनमा शान्ति छाउला । 
तुला –  दैनिक कार्यमा सफलता मिल्नेछ । 
वृश्चिक –  व्यवसायमा मन्दी आउनेछ । 
धनु – चिताएको कामले तिब्रता लिने । 
मकर – यात्रामा मालसामान हराउन सक्छ  । 
कुम्भ – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 
मिन – सानातिना समस्यामा अल्झिनुपर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी