काठमाडौं – तिनाउ मिसन डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ। बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले कनिष्ठ अधिकृतका लागि १ जना, वरिष्ठ सहायकका लागि १ जना, शाखा इन्चार्चका लागि ७ जना, सहायकका लागि २ जना र कनिष्ठ सहायकका लागि ११ जना गरी २२ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज ६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्