Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २.२४ अंकले घट्यो बजार, २३ करोड ७९ लाख माथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार २.२४ अंकले घटेर ११६६.६७ विन्दुमा आइपुगेको छ । कुल २३ करोड ७९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआईसीए र एनएलआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK