
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजार घटेको छ । आइतबारको तुलनामा बजार ९.५४ अंकले घटेर ११६८.९१ विन्दुमा आइपुगेको छ । कुल २९ करोड ९२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिभिल बैंकको प्रमोटर सेयरको भएको छ भने त्यसपछि क्रमश: कुमारी बैंक र एभरेष्ट बैंकको भएको छ । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्