×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री लालीगुराँस सहकारीका पीडीतहरु एकै ठाउँमा, सञ्चालक भण्डारी भन्छन्, ‘ऋण नतिर्नेलाई छोड्न सकिँदैन’ (भिडियो)

PRIME CA

श्री लालीगुराँस सहकारीका पीडीतहरु एकै ठाउँमा, सञ्चालक भण्डारी भन्छन्, ‘ऋण नतिर्नेलाई छोड्न सकिँदैन’ (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार

काठमाडौँ । श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्था लिमिटेडले आफुहरुलाई ठगेको भन्दै लेखनाथ पौडेल अर्थ सरोकारको कार्यालयमा आए । उनको पीडासहितको कार्यक्रम प्रशारण भएपछि केशब पुरी लगायत पनि मिडियामा आए । अन्त्यमा आफु पनि सहकारीबाट पीडीत बनेको भन्दै रामकृष्ण पौडेल पनि पत्रकार सम्मेलनमै आफ्नो गुनासो पोख्न आए । केहि समय अगाडी गरएको पत्रकार सम्मेलनका क्रममा आफुहरु लालीगुराँसको पीडीत बताउने सबैले संस्थाप्रति आक्रोश र गुनासो पोखे ।
सबैका कुरा सुनेपछि हामी लालीगुराँस सहकारीका संचालक सुरेन्द्र भण्डारीलाई भेट्न गयौं । हामीले उनीसँग पीडीतका गुनासोहरु राख्यौं । र उनले सबै पीडीतका एक-एक घटनामा आफ्नो प्रष्टिकरण दिएका छन् । आजको कार्यक्रममा हामीले आरोपितका आरोप र भण्डारीको ‘प्रतिवाद’ प्रस्तुत गरेका छौं ।  हेर्नुहोस् भिडियो : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: