×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ २३ गते सोमबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ भदौ २३ गते सोमबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२२ भाद्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०५-२३ गते सोमबार । सेप्टम्बर ९, २०१९ । भदौ शुल्क एकादशी ।
सूर्योदय : ०५:४६ सूर्यास्त : ६:१५
आजको राशिफल :
मेष – व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ला । 
वृष – यात्रामा मालसामान हराउन सक्छ ।
मिथुन – भूमिबाट लाभ रहनेछ ।
कर्कट – घर,जग्गाको कारोबारमा सफलता मिल्ला । 
सिंह – रोकिएको धन हात पर्ला ।
कन्या – साझेदारीको काममा उल्झन आउला । 
तुला – वित्तीय संस्थाबाट सहयोग पाईएला । 
वृश्चिक – आर्थिक कारोवारमा सफलता पाइएला ।
धनु – प्रयत्न गरे फाइदा लिन सकिएला । 
मकर – सरकारी निकाएको भय रहनेछ ।
कुम्भ – वैदेशिक क्षेत्रको काम अघी बढ्ला ।
मिन – महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी