निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त पुनः नियुक्त ! अर्थ सरोकार २२ भाद्र २०७६, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुनः जनार्दन देव पन्तलाई नियुक्त गरेको छ । संस्थाको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले असोज १ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि पन्तलाई पुनः नियुक्ति गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !