×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ २१ गते शनिबार ‘आर्थिक राशिफल’, मिथुनलाई बैदेशिक क्षेत्रको काम अघि बढ्ने,धनु अनावश्यक ठाउँमा धन खर्च हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ भदौ २१ गते शनिबार ‘आर्थिक राशिफल’, मिथुनलाई बैदेशिक क्षेत्रको काम अघि बढ्ने,धनु अनावश्यक ठाउँमा धन खर्च हुने

Artha Sarokar

२१ भाद्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०५-२१ गते शनिबारबार । सेप्टम्बर ७, २०१९ । भदौ शुल्क नवमी ।
सूर्योदय : ०५:४५ सूर्यास्त : ६:१८

आजको राशिफल :
मेष – कार्य सम्पादनमा समस्या आउला । 
वृष –  शुभ समाचार सुन्न पाइएला।  
मिथुन – बैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।  
कर्कट – रोकिएका अधुरा कामहरु पुरा हुने । 
सिंह –  आर्थिक कारोबारमा बिवाद आउने  ।  
कन्या  – लगनशीलताले कामहरु अघि बढ्ने । 
तुला  –  आँटेको र ताकेको कार्य पुरा होला । 
वृश्चिक – विशिष्ट व्यक्तिको सहयोग पाइने। 
धनु – अनावश्यक ठाउँमा धन खर्च होला ।    
मकर  –  नयाँ कार्यको थालनी हुने । 
कुम्भ  – बैदेशिक क्षेत्रम सफलता मिल्ला ।   
मिन  – कार्यमा प्रयत्न गरे फाइदा लिन सकिने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी