काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता ७७० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति १५६औं बैठकले १ कित्ता सेयर बराबर ७७० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । यसको सेयर भाउ अहिले प्रतिकित्ता १९ हजार ५०० रुपैयाँ हाराहारीमा छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्