×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योती लाइफ इन्स्योरेन्सले बोलायो असोज १२ मा साधारणसभा, आईपीओ जारी गर्ने मुख्य एजेण्डा !

PRIME CA

ज्योती लाइफ इन्स्योरेन्सले बोलायो असोज १२ मा साधारणसभा, आईपीओ जारी गर्ने मुख्य एजेण्डा !

अर्थ सरोकार

२० भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आईपीओ जारी गर्ने प्रस्तावसहित ज्योती लाइफ इन्स्योरेन्सले असोज १२ गते साधारण सभा बोलाएको छ । कम्पनीका अनुसार सभा बिहान ११ बजे पोखरामा बस्नेछ । 
ज्योतिले साधारणसभामा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने, आईपीओ निष्कासन गर्नेलगायतका बिसयमा प्रस्ताव पारित गर्नेछ ।
अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारि गर्न लागेको हो। आइपिओ बिक्रिपछि कम्पनिको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: