×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ १९ गते बिहिबार ‘आर्थिक राशिफल’ हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ भदौ १९ गते बिहिबार ‘आर्थिक राशिफल’ हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१८ भाद्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६/०५/१९ गते बिहिबार । सेप्टम्बर ५, २०१९ । भदौ शुल्क सप्तमी । 
सूर्योदय : ०५ : ४ ४ सूर्यास्त : ६ : २०
आजको राशिफल :
मेष – कूटनीतिक नियोगको सहयोग मिल्ला ।

वृष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि लाभ रहला ।

मिथुन – न्यायिक कार्यमा सफलता मिल्ला ।

कर्कट – सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह – लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।

कन्या – सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

तुला – श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

वृश्चिक – अनावश्यक यात्रा हुनेछ ।

धनु – विद्या र बुद्धिको विकास हुनेछ ।

मकर – छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

कुम्भ – छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ ।

मिन –भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुनसक्छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी