×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ १८ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७६ भदौ १८ गते बुधबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१८ भाद्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०५-१८ गते बुधबार ।सेप्टम्बर ४, २०१९ । भदौ शुल्क षष्ठी ।
सूर्योदय : ०५:४३ सूर्यास्त : ६:२१

आजको राशिफल :
मेष –  जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। 
वृष –  पेसाव्यवसाय क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।  
मिथुन – महत्वपुर्ण अवसर गुम्न सक्नेछ ।  
कर्कट – नोकरी गर्ने मानसम्मान पाउने छन्। 
सिंह –   लामो समयदेखि रोकिएका कामहरु पुरा हुनेछन् ।  
कन्या  – चिताएको कामले तिब्रता लिनेछ । 
तुला  – सामान हराउनपनि सक्ने समय छ, सचेत रहनु होला । 
वृश्चिक – साझेदार वा सहयोगीको संगतले फाइदा हुने काम गरिने छ । 
धनु – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।    
मकर  –  शुभ समाचार सुन्ने योग छ । 
कुम्भ  – कार्य सम्पादनमा समस्या आउला। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।   
मिन  – रोकिएका काम पुन: सुरु हुन सक्छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी